झिम्क्याउनु

स.क्रि.

  1. आँखा झिमझिम पार्नु; झिम्को लाउनु।
  2. आँखाले इसारा गर्नु; फकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)