झिम्म

क्रि.वि. [अ.मू. झिम्+म]

  1. परेला जोड्ने गरी; आँखा बन्द गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)