झिम्रिनु
अ.क्रि. [झिम्रे+इ+नु]
- रजस्वला हुनु; पर सर्नु; नछुने हुनु; पाखा लाग्नु।
- झ्याउरिनु; चाउरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झिम्रे+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)