झिम्रिक्क
क्रि.वि. [अ.मू. झम्रिक्+क]
- झुम्रिने वा ओइलाउने गरी; लोसे चालले।
- स्वात्तै; ख्वात्तै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झम्रिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)