झिम्रे

वि.

  1. रजस्वला भएकी; नछुने भएकी; पर सरेकी।
  2. रजस्वला नारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)