झिरिक्क

क्रि.वि. [अ.मू. झिरिक्+क]

  1. झुरिएका, सुकेका झिँजा वा घँसेटा आदि भाँचिने गरी; एक्कासि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)