झिरिप

क्रि.वि. [अ.मू. झिरिप्+अ]

  1. एकै चोटि छोप्ने गरी।
  2. सिद्ध्याउने हिसाबले; चट्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)