झिलझिल
क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]
- कुनै वस्तु झल्कने वा ससाना कण चम्कँदा आँखा तिरमिराउने गरी; झिलिकझिलिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)