झिलमिल

क्रि.वि. [अ.मू. झल्+अ (द्वि.)]

  1. आँखा तिरमिराउने हिसाबले; छिनछिनमा चम्कने गरी।
  2. रङ्गिन प्रकाशको आरोहअवरोह; आँखा तिरमिराउने तेजिलो झल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)