झिलिकमिलिक

क्रि.वि.

  1. बारबार चम्किरहने गरी; छिनछिनमा टल्कने हिसाबले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)