झिलिक्क
क्रि.वि.
- चम्किला कण वा वस्तु छिनभर देखिएर; अपर्झट चमक निस्कने हिसाबले।
- बिजुली, आगो, बत्ती आदि एकाएक बल्ने गरी।
- कुनै व्यक्ति वा वस्तु एक्कासि देखापर्ने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)