झिल्के

वि. [झल्को+ए]

  1. झल्को भएको; चमकदार।
  2. ठाँटिलो; गुन्डो स्वभावको।
  3. आँखा घुमाएर कुरा गर्ने।
  4. लोकगीतमा प्रेमिकाले प्रेमीलाई भन्ने एक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)