झिल्केमिल्के

वि.

  1. झिलिकमिलिक भएको; ठाँटिलो र नक्कले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)