झिल्लिमझर्की

ना.

  1. तराईको चमारनृत्यमा प्रयोग गरिने धनुका आकारको एक थरी तालबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)