झिल्ली
ना. [सं.]
- छालामाथि रहेको पातलो तह; अत्तरछाला।
- त्यस्तै पातलो कुनै पत्र।
- सूर्यको किरण; तेज।
- झ्याउँकिरी।
- झ्याम्टा; झ्याली।
- गफ हाँक्ने काम; फोस्रो कुरागराइ (जस्तो- झल्ली उडाउनु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)