झिसमिस
ना. [सं. त्विस्रमिष]
- बिहानीपख अलिअलि उज्यालो हुन लागेको समय; उषाकाल; मिरमिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. त्विस्रमिष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)