झिसमिसे

वि.

  1. अलिअलि उज्यालो भएको; धमिलो प्रकाश भएको।
  2. अलिअलि उज्यालो भएको समय; मिरमिरे; रिमरिमे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)