झुकाउ

ना.

  1. निहुरने वा झुक्ने काम; विनय।
  2. एकतर्फी ढल्काइ; पक्षपात।
  3. चाख; रुचि।
  4. लगाउ; प्रवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)