झुकाउनु

प्रे.क्रि.

  1. झुक्न लाउनु; निहुराउनु; ढल्काउनु।
  2. सेखी झार्नु; घमन्ड तोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)