झुक्किनु

अ.क्रि. [प्रा. झक्किअ+इ+नु]

  1. सम्झने प्रक्रियामा भ्रम पर्नु वा फेरबदल हुनु; धमिलो आभास आउनु।
  2. झुक्क्यानमा पर्नु; छकिनु; छलिनु; भुल पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)