झुक्को

ना.

  1. पश्चिम नेपालको दार्चुला जिल्लातिर प्रचलित एक लोकनृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)