झुटो

वि. [प्रा. झुट्ठ]

  1. असत्य; साँचो नभएको।
  2. कानुनविरोधी; किर्ते (सबुत, प्रमाण आदि)।
  3. नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)