झुट्ट

क्रि.वि. [अ.मू. झुट्+ट]

  1. एकाएक; एक्कासि; अचानक; झट्ट (प्रायः अर्को शब्दसित जोडिएर प्रयुक्त हुने, जस्तै- झाटझुट्ट, झरिझुट्ट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)