झुट्टा/झुट्टो आरोप

ना.

  1. नभए-नगरेका कुराको दोष वा अभियोग लगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)