झुट्टा/झुट्टो

वि. [प्रा. झट्ठ]

  1. असत्य; झुटो; विनाआधारको; नभएको।
  2. असत्य; मिथ्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)