झुत्तिनु
अ.क्रि. [झुत्तो+इ+नु]
- मकैका घोगा वा अन्नका डाँठ आदि गाँठो पर्नु; झुत्तो पर्नु; झुत्ता लाग्नु।
- भेला हुनु; जम्मा हुनु; झुम्मिनु।
- हाँगाबिँगा लच्कने गरी प्रशस्त फल फल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)