झुत्ती
ना. [झुत्तो+ई]
- कसैप्रति आकर्षित भएर वा केही पाउने आशाले बराबर धाउने काम; चाकडीमा बटुलिएको समूह; जमघट; बटुलो।
- गाँज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झुत्तो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)