झुत्तो
ना. [सं. यूथ]
- समान जातका वस्तुको समूह; थुप्रो; झुप्पो; गुच्छो।
- पोते, मणि, मुगा आदिका धेरै लुङको समूह वा थुप्रो।
- जुत्ता पुछ्ने खालको थोत्रो टालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यूथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)