झुत्ते

वि. [झुत्तो+ए]

  1. झुत्रो वा पुरानो भएको।
  2. एक जातको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)