झुन्ड

ना. [सं. झुण्ट]

  1. धेरै व्यक्ति वा वस्तुको थुप्रो; जमात; हूल; समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)