झुन्ड्याउनु
प्रे.क्रि.
- झुन्डिने पार्नु; लट्काउनु; अड्याउनु।
- गलामा पासो लाएर मार्नु।
- कसैलाई कुनै आशामा अल्झाएर राख्नु।
- आसैआसमा धेरै समय कुराएर राख्नु; अबेर गर्नु; विलम्ब गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)