झुपडी

ना. [प्रा. झुम्पडा]

  1. खर, स्याउला, छ्वाली आदिले छाइएको ससानो कच्ची घर; सानो झुप्रो; छाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)