झुपुक्क

क्रि.वि. [√ झपक्क]

  1. कागत, कपडा आदिले छोप्ने वा ढाक्ने गरी।
  2. एकाएक निदाउने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)