झुपुल्लो

वि. [झुप्प+उल्लो]

  1. लामालामा रौँले भरिएको; दाह्री, कपालको राम्रो सम्भार नगर्ने।
  2. त्यस्तो मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)