झुप्प

क्रि.वि. [अ.मू. झुप्+प]

  1. धेरै वस्तु वा व्यक्ति एकै ठाउँमा झुम्मिने गरी; गुचुमुच्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)