झुम्म

क्रि.वि. [सं. झम्प]

  1. मादक पदार्थको सेवनले लट्ठिने गरी; झम्म।
  2. एकाएक निदले लट्ठ्याउने वा छोप्ने हिसाबले।
  3. थुप्रिएर; गुजुमुज्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)