झुम्मिनु
अ.क्रि.
- धेरै मानिस एकै ठाउँमा भेला हुनु; गुचुमुच्च पर्नु; थुप्रनु; झुत्तिनु।
- भिड लाग्नु; एकत्रित हुनु; जम्मा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)