झुरुमुरु

क्रि.वि. [अ.मू. झुर्+उ (द्वि.)]

  1. घाम वा आगाको तापले खूब सुक्ने गरी; झुरिएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)