झुरुम्म
क्रि.वि. [अ.मू. झुरुम्+म]
- ज्यादै सुकेर खरिने हिसाबले; झुरिएर।
- ऐना वा सिसाका भाँडा फुटे झैँ गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झुरुम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)