झुरोवि. [प्रा. झूर]घाम वा आगाले ज्यादै सुकेको; खरिएको।दुब्लो-पातलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झुरुम्म झुरोमुरो