झुर्र
क्रि.वि. [अ.मू. झुर्+र]
- ज्यादै खरिएर झुरिने गरी; झुरुम्म।
- खोस्मेरो, कागत आदिमा आगो लाग्दा आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झुर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)