झुलदानी

ना.

  1. झुल हाल्ने वा अड्याउने पलङ्का ठाडातेर्सा डाँडी; झुल राख्ने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)