झुलाउनु
प्रे.क्रि.
- झुलना हल्लाउनु; पिङ खेलाउनु।
- कसैलाई आशा देखाएर बारम्बार धाउने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)