झुलिनुअ.क्रि.झुल्ने होइनु; लट्किनु।झुलाइ वा अल्झाइमा पारिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झुलाउनु झुलुक्क