झुलुक्क
क्रि.वि. [अ.मू. झलुक्+क]
- एक झल्को देखिने गरी; झलक्क।
- एक झमट मात्र बत्ती बल्ने हिसाबले।
- त्यसरी नै घाम लाग्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झलुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)