झुल्क्याउनु

स.क्रि.

  1. आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्काउनु।
  2. एकाएक मुख देखाउनु; झुलुक्क देखा पर्नु।
  3. झुल्किन लाउनु; झुल्किने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)