झुस

ना. [सं. तुष]

  1. धान, गहुँ, जौ आदिका टुप्पामा हुने धुस्निएको मसिनु काँडाजस्तो वस्तु; एक प्रकारको जुका।
  2. काउछो, बाँस र किराफट्याङ्ग्राका जिउमा हुने मसिना काँडा वा रौँजस्ता वस्तुको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)