झुसिलो

वि. [√ झल्सिलो]

  1. धेरै खाएर अपच वा अजीर्ण हुँदा मुखबाट नमिठो गन्ध आउने (डकार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)