झुसिनु

अ.क्रि. [झुसी+इ+नु]

  1. कुनै वस्तु भाँडाको बिटसम्म भरिएर माथि उक्सिनु; माथिसम्म चुलिनु; झुसी हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)