झुसिल्किरो

ना. [झुसिलो+किरो]

  1. प्रायः वर्षा र शरद् ऋतुमा देखिने, जिउभरि झुसैझुस भएको एक जातको लाम्चो किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)